पार्टी एकता भंग भएको हो ः पूर्वमन्त्री बस्नेत

विकल्प न्यूज/बेनी बेनी, २२ पुस ।  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपाको एकिकरण प्रकृया नै टुंगोमा नपुग्दै एकता प्रकृया टुटेको बताउनुभएको छ । नेकपाको भातृय संगठन राष्ट्रिय युवा संघ म्याग्दीको ओलि पक्षले बेनीमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले अहिले पार्टी विभाजन नभइ तत्कालिन एकता प्रकृया भंग हुने अबस्थामा पुगेको … Continue reading पार्टी एकता भंग भएको हो ः पूर्वमन्त्री बस्नेत